रगतको अभावले गर्दा कसैले ज्यान नगुमाओस उदेश्यका साथ बीरगंजमा रतmदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल खेलकुद महासंघ र अहिल नेपाल स्वतन्त्र बिधार्थी युनियको संयुतm आयोजनामा रतmदान कार्यक्रम सम्पन्न भएको छ । बीरगंज ठाकुराम बहुमुखी क्याम्पसमा आयोजना भएको रतmदान कार्यक्रममा तीन महिला सहित ३३ जनाले रतmदान गरेका छन् । रतmदान दिनेहरुमा प्रियंका राव, मणी गुप्ता, शिवजी गुप्ता , अभिषेक चौहान, सुरज यादब लगायतका रहेका छन् ।