बारा प्रहरीले एक दिनमा ३३२ जना फरार अपराधीलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा ्राजेश थापाले बताउनु भयो । बिभिन्न मुद्धामा फरार ्रहेका अपराधीलाई बिशेष सुचनाको आधारमा ३३२ जनालाई पक्राउ गरिएको हो । प्रकाउ परेका सबैजनालाई थप कारवाहीको लागी बारा जिल्ला अदालतका पेश गरेको प्रह्री नायब उपरिक्षक थापाले भने, अदालतबाट दोषी ठहर भएपछि फरार ्रहेका प्रतिवादी लामो समय देखी बाराका बिभिन्न स्थानह्ररुमा लुकीछिपी बस्दै आएको सुचना पाएपछि सोही सुचनाको आधारमा धेरैको संख्यामा फरार अपराधी पक्राउ गर्न सफल भएको बताउनु भएको छ । ३३२ जनामा फरा्र अप्राधी मध्ये ३६ जनालाई बारा जिल्ला अदालतले कैद भुक्तmानको लागी बी्रगंज कारागारमा चलान गरिएको छ । अन्य अदालतमा धरौटी त्रिेर ्िरहा भएको प्रह्री नायब उप्िरक्षक ्राजेश थापाले भन्नु भयो । कलैया उपमहानगरपालिका वडा नम्ब्र १ बस्ने बिजय दासलाई बारा जिल्ला अदालतले बैकिड्ग कसु्र मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष ५ हिना १० दिन कैद सात लाख जरिवाना , पच्रौता नगर्पालिका वडा नम्बर २ बस्ने एजाजुल हक अंसार्रीहातहतिया्र तथा खरखजाना मुद्दामा अदालतले दोषी ठहर गर्दे २ वर्ष ११ महिना ६ दिन कैद भुक्तmानको लागी कारागारचलान गरेको प्रह्री नाउब उप्िरक्षक ्राजेश थापाले बतानउु भएको छ ।