बीरगंज महानगरपालिका आर्दशनगर पछाडि रहेको निरन्जन अग्रवालको गोदाममा पर्सा प्रहरीले छापामारी गरेको छ । अग्रवालले राजस्व छली गरेको आंंशका पर्सा प्रहरीले उतm गोदामा सिलबन्दी गरेको प्रहरीको भनाई रहेको हो । गुणस्तरीयहीन केमिकल प्रयोग गरी चपाउने चिउँगम उत्पादन गरेको हुनाले उतm गोदाम सिलबन्दी गरेको प्रहरी दाबी रहेको छ । यस सम्बन्धमा निरन्जन अग्रवाल सँग बुझन खोज्दा वहाँको मोबाईलको स्वीच अफ थियो । प्रहरीले अनुसन्धान भईरहेको हुनाले अहिले नै सबै कुरा भन्न नमिल्ने प्रतिक्रिया दिईएको छ ।