श्रोत नखुलेको नेपाली रुपैया सहित सशस्त्र प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरी थप कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरी नायब निरीक्षक एव्म प्रवतmा सनम श्रेष्ठले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा पुर्वी चम्पारण रक्सौल ७ बस्ने २३ वर्षीय उमेश यादब रहेका छन् ा सिमा सुरक्षा गुल्म बीरगंज र १३ नम्बर गणबाट खटिएको संयुतm प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको भन्सार नजिकै नियमित चेकजाँच गर्नै कम्रमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउंदै गरेको द्यच्ण्छ ब्च् डज्ञण्ज्ञ नम्बरको भारतीय मोटरसाईकल शंकाको आधारमा खानतलाशी गर्दा हेलमेट भित्र लुकाई छिपाई राखेको अवस्थामा दश लाख नेपाली रुपैया सहित उमेशलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरी नायब निरीक्षक सनम श्रेष्ठले बताउनु भयो ा खुल्ला सिमानाकाको फाईदा उठाउंदै हुण्डीका कारोवारीहरुले आफनो ब्यापार फस्टाएका छन् ा दश लाख श्रोत नखुलेको रकम हुण्डी कारोबारीहरुको रहेको एक श्रोतको दाबी रहेको छ ा