बारा प्रहरी ३१ लाख मुल्य बराबरको खुदा्र सामान सहित प्याज नियन्त्रणमा लिइएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर १ पथलैया चौक स्थित मधेश प्रदेश कार्यालय जनकपुर र अस्थाई प्रहरी चौकी पथलैया बाराको संयुतm प्रहरी टोलीले सवारी साधन सहित ३१ लख बराबारको सामाग्रीहरु नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रहरी प्रवतmा दधिराम न्यौपानेले बताउनु भयो । बीरगंजबाट कांठमाडौ र रौतहटबाट चितवन तर्फ जांदै गरेको गाडी र बसमा चेकजाँच गर्दा बिलबिजक शंकास्पद हुनाले पिकअप र ट्रक नियन्त्रणमा लिएको डिएपी न्यौपानेले जानकारी दिनुभएको छ ।