अबैध लागु औषध सहित बारा प्रहरीले एकजनालाई पक्राउ गरि थप अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा लागु औषध ब्युरो बीरगंज र बारा जिल्लाबाट खटिएको संयुतm प्रहरी टोलीले बिशेष सुचनाको आधारमा नेपालमा प्रतिबिन्धत रहेको बा्रउन सुगर १०२ गा्रम सहित बारा सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुलवा बस्ने ४१ वर्षीय उमेश कुमार यादब पक्राउ परेका हुन् ा पक्राउ परेका यादबलाई महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको बरियारपुरमा प्रहरीले बा ९४ प ६११४ नम्बरको मोटरसाईकल रोकेर खानतलाशी गर्दा शरीरमा लुकाई छिपाई राखेको अवस्थमा अबैध लागु औषध बा्रउन सुगर बरामद भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए ा पका्रउ परेका यादबलाई जिल्ला प्रहरी कार्यालय बारामा थप अनुसन्धान भईरहेको छ ा