बारा प्रहरीले फरार एक अभियुतmलाई नियन्त्रमा लिईएको छ ा चोरी मुद्धामा फरार रहेका अभियुतmलाई बिशेष सुचनाको आधारमा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ा चोरीमा मुद्धामा बारा जिल्ला अदालतले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बोडिड टोल बस्ने ३१ वर्षीय ममताज खानलाई बारा जिल्ला अदालले १ महिना , १५ दिन कैद र २ लाख, १६ हजार , ७२ रुपैया र ५० पैसा जरिवाना सहित दोषी ठहर गरेपछि खान फरार भएका थिए ा ईलाका प्रहरी कार्यालय जीतपुर र बारा जिल्लाबाट खटिएको संयुतm प्रहरी टोलीले खानलाई घरमा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो ा