पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा चितुवा बच्चा फेला परेको छ ा नगरपालिकाको वडा नम्बर १ स्थित भटनी गाउँको उतmरपटिको डिलमा चितुवाको बच्चा फेला परेका हो ा चितुवाको बच्चा फेला परेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनु भयो ा फेला परेको चितुवाका्े बच्चालाई वन कार्यालयको जिम्मा लगाईएको प्रहरी निरीक्षक केसरीले जानकारी दिनुभयो ा