अबैध लागु औषध सहित पर्सा प्रहरीले भारतिय युवकलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण थाना रामगढवा बस्ने २५ वर्षीय धिरज कुमारलाई पक्राउ गरिएको प्रही नायब उपरिक्षक थापाले भन्नु भयो, लागु औषध ओसार पोसार भईरहेको प्रहरीले सुचना पाएको थियो , सोही सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुतm प्रहरी टोलीले पैदल हिडीरहेका धिरजलाई नियन्त्रणमा लिई खानतलाशी गर्दा प्लाष्टिकको झोलामा पेपर र सेता पानीटेपले बेरिएको लुकाई छिपाई राखेको अवस्थामा नुरफिन ३०० एम्पुल, फेनारगन ३०० एमपुल, र डाइजेपाम ३०० एम्पुल गरी ९०० एम्पुल बरामद गरिएको हो ा लागु औषध सहित पक्राउ परेका भारतिय नागरिक धिरजलाई जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धान भईरहेको छ ा