बिहीवार राती १० बजेर २० मिनेटमा माईस्थान मेनरोड अगाडी सरकारी प्लेटका स्कारपियो गाडी पार्कींगमा उभिएको थियो ा राती सरकारी गाडीमा को आयो भनेर त्यहाँ खटेका सुरक्षाकर्मी पनि तैनाथ भएका थिए भने रातीअबेर सम्म अण्डा , चाउमिन बेच्ने पसलका सञ्चालक पनि एकछिन छकित परे त्यो स्कारपियो गाडीबाट मेयर सिंह निस्कीएर माईस्थान मन्दिर अगाडी रहेको चौतारामा डोजरले अहिले सम्म कति काम गरिसकेको निरीक्षण गर्न आएका रहेका छन् मेयर सिंह , बीरगंजको बिकासको लागि अहोरात्र लागि पर्ने नगर प्रमुखको निरीक्षण राती पनि हुदो रहेछ त्यहाका वासिन्दाहरुले एक आपसमा कुरा गरीरहेका थिए ा जाडोको याममा राती नसुतेर मेयर सिंहले बिकासको लागि दिनरात एक गरेर लागि परेको यो घटनाले छलंग देखिएको छ ा बीरगंजको बिकास सन्दर्भमा कसैसंग सम्झौता नगर्ने मेयर सिंहले रातीपनि निरीक्षण गरेको देख्दा मेरो मत सही ब्यतिmमा गएको माईस्थान निवासीहरुले भनेका छन् ा