श्रोत खुलाउन नसकेपछि पर्सा प्रहरी एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा अबैध रकमको कारोवार भईरहेको प्रहरीलाई सुचना आएको प्रहरी नायब उपरिक्षक थापाले भने, सोही सुचनाको आधारमा बीरगंजको घण्टाघर नजिकबाट बीरेन्द्र कलवारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा नेपाली रुपैया चार लाख बरामद भएको बताउनु भयो ा प्रहरीले बरामद गरेको नेपाली चार लाख रुपैयाको बिरेन्द्र कलवारले श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको डिएसपी थापाले बताउनु भएको छ ा