बिलबिजक भन्दा बढीको सामाग्रीहरु लोड गरेको दुईवटा पिकअप भ्यानलाई नियन्त्रणमा लिई थप कारवाही प्रक्रिया अगाडी बढाएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो ा कलैयाबाट बीरगंजतर्फ जांदै गरेको म, प्र, ०३, ००१ च् ७०९८ नम्बरको पिकअप भ्यानलाई शंकाको आधारमा प्रहरीले चेकजाच गर्दा बिलबिजक भन्दा बढी प्याज लोड गरेको फेलापरेपछि उतm पिकअप भ्यानलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए ा त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको अस्थाई प्रहरी चेकपोष्ट पथलैयाबाट खटिएको प्रहरीटोली जनकपुरबाट कांठमाडौ तर्फ जाँदै गरेको प्र , ०३, ००१ ख् २९६१ नम्बरको पिकअप भ्यानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढी २०० सय किलो प्याज, गम्छा, मुख पुछने टावेल १२० पिस बरामद भएपछि उतm पिकअपलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा बारा प्रहरीले दुबै पिकअप भ्यानबाट बरामद भएको सामानको मुल्यांड्न १ लाख ७४ रुपैय गरेको हो ा