भन्सार छली ल्याएको तस्करीको सामाग्रीहरु नियन्त्रणमा लिई थप कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा भारतबाट खरीद गरी चोरी पैठारी गरी बीरगंज तर्फ आउंदै गर्दा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकिंग गर्ने क्रममा तस्करहरुले प्रहरीलाई हेर्न बितीकै सामान छाडेर फरार भएपछि औषधी मेसिन , लेडिज सर्ट , काचो सुपारी, जुता लगायत मालबस्तुहरु बेवारिसे अवस्थामा बरामद गरिएको डिएसपी थापाले जानकारी दिनुभएको छ ा प्रहरीले बरामद गरेको तस्करीको सामान ७ लाख , ३७ हजार ६ सय रुपैया मुल्यांड्न गरि भन्सार कार्यालय पठाएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा