बारा प्रहरलिाई एउटा सुचना पाउँछ, सुचना दिने ब्यतिmले बाराका प्रहरी उपरिक्षक सुरेस काफले मोबाईलमा फोन गरि सर नमस्कार भनेर सम्बोधन गर्दै नक्कली नेपाली रुपैयाको कारोवार भईरहेको जानकारी गराउंछ ा प्रहरी उपरिक्षक काफलेले सुचना पाउन बितीकै प्रहरी तैनाथ गरेर गन्तब्य तर्फ हिड्छन् ा जितपुर सिमराउपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा एकजना ब्यतिm नक्कली रुपैयाको कारोवार गरिहेको अवस्थामा पक्राउ पर्छन् ा प्रहरीले सर्लाही चन्द्रपुर गाउँपालिका वडा नम्बर ३ बस्ने सोन्फी महतोलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दे जाँदा ऊत कार्यमा अन्य तीनजना पनि सहभागी रहेको बताएपछि बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ५ बस्ने सुमित साह, सोही स्थान बस्ने संतोष पटेल , बीरगंज महानगरपालिका वडा नम्बर १० बस्ने बिशाल कुमार श्रीवास्तव र सोही स्थान बस्ने निरज श्रीवास्तव पक्राउ परेका हुन् ा उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैया एक हजारको दरले ६१ थन र भारतीय सिमकार्ड सहित मोबाईल पनि बरामद गरिएको प्रहरी उपरिक्षक काफलेले जानकारी दिनुभयो ा पक्राउ परेका पाँचजना माथी अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ा