टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान कार्यालय बिभागका पुर्व अनुसन्धान अधिकृतको ज्यान गएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा पिलुवाबाट कलैयातर्फ आउंदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाईकलमा सवार भएका कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने६० वर्षिय बिष्णु थापालाई बिपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २११५ नम्बरको टिपरले ठक्कर दिदां थापाको मृत्यु भएको हो ा ठक्करबाट घाईते भएका थापालाई स्थानिय वासिन्दाहरुको सहयोगमा कलैया अस्पतालमा पुयाएको थियो भने चिकित्सकले थापालाई मृत घोषणा गरेको थियो ा ठक्कर दिने टिपर बारा प्रहरीको नियन्त्रणमा रहेको छ ा चालक फरार भएपनि खोजतलाश भईरहेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो ा उतm घटना बुधवार सांझ भएको हो ा