मोटरसाईकल दुर्घटना हुदां एकजनाको घटनास्थल मै मुत्यु भएको छ ा बिन्दावासिनी गाउँपालिका झौवा बस्ने अन्दाजी ३४ वर्षिय अनुप साहको बीरगंज महानगरपालिका तिलावे पुल र अर्लाे जाने बाटोको बीचमा मोटरसाईकल दुर्घटना हुदा ज्यान गएको हो ा मोटरसाईकलमा सवार भएका मृत्क साह झौवाबाट बीरगंज तर्फ आउने क्रममा तिलावे र अर्लाेको बीचमा राती ८ बजे एक्कसी स्याल आएपछि अनियन्त्रित मोटरसाईकल भएपछि उतm दुर्घटना भएको स्थानियहरुले बताएका छन् ा घाईते साहलाई स्थानिय र प्रहरीको सहयोगमा बीरगंज गण्डक स्थित रहेको बयोधा अस्पतालमा भर्ना गर्दा चिकित्सकले मृत घोषणा गरेको थियो ा