जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका रहेका क्यासिनोमा छापामारी गरेको छ ा पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगलंको निर्देशनमा लर्डस अफ दियालो, सुरज होटल, भिस्वा होटल लगायत होटलहरुमा सञ्चालित रहेका क्यासिनोमा सोमवार राती छापामारी गरिएको हो ा क्यासिनोमा नेपालीहरु सहज तरिकाले जुवा तास खेलीरहेको जनगुनासो पर्सा प्रहरी प्रमुखलाई जानकारी आएपछि प्रहरीले छापामारी गरेको पर्सा प्रहरीले जनाएको छ ा