बारा प्रहरी चलाएको गाँजा अभियान नष्ट कार्यक्रम अन्तर्गत एक कठा खेतमा लगाएको अफिम खेती नष्ट गर्नुको साथै फडानी गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको तथा ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दशबाट खटिएको संयुतm प्रहरी टोलीले आर्दशकोलवाल गाउँपालिका वडा नम्बर ७ लौकाहामा अबैध अफिम खेती भईरहेको सुचना पाएपछि एक कठामा लगाएको अफिम खेती नष्ट तथा फडानी गरिएको डिएसपी न्यौपानेले बताउनु भयो ा