नेशनल मेडिकल क्लेजमा नवनियुतm प्रबन्धक निर्देशक शाहनाज अन्सारीले निवर्तमान प्रबन्धक निर्देशक बसरुधीन अन्सारी बिरुद्ध पर्सा जिल्ला अदालतमा लिखत कसुर सम्बन्धी किर्ते मुद्दा दर्ता भएको छ ा नेशनल मेडिकल क्लेजका निर्वतमान प्रबन्धक निर्देशक बसरुधीन अन्सारी बिरुद्ध मिसिल नम्बर ०८० सिपी ०८७१ फाल्गुण १३ मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका एक कर्मचारीले बताउनु भयो ा बसरुधीन अन्सारीले अस्पालतका कर्मचारीहरुलाई उचालेर श्रम कार्यालय बीरगंजमा टे्रड युनियन दर्ता गराउन लगाएको श्रम कार्यालय टे्रड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फाल्गुण ४ गते प्रबन्धक निर्देशक पदबाट हटिसकेका बसरुधीनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ ा नेशनल शिक्षण असपतालको प्रबन्धक निर्देशक पदमा शाहनाज अन्सारी नियुतm भएपछि बसरुधीन अन्सारीलाई प्रबन्धक निर्देशक पदबाट मुतm गरेपछि उतm बिवाद बढेको हो ा बसरुधीन अन्सारीले अहिले पनि नेशनल मेडिकल क्लेजको प्रबन्धक निर्देशक आफु नै रहेको दाबी गर्दे आईरहेका छन् ा