सशस्त्र प्रहरी नेपाल पर्सा १३ नम्बर , सीमा सुरक्षा गुल्म भन्सार र बिओपी सिर्सियाबाट खटिएको संयुतm प्रहरी टोलीले भन्सार छली गरेर ल्याएको ४ लाख ५० हजार किराना सामान नियन्त्रणमा लिई थप कारवाहीको लागि बीरगंज भन्सार पठाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा सनम श्रेष्ठले जानकारी दिनुभयो ा भन्सार चोरी पैठारी गरि भण्डार गरेको सुचना पाएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले भन्नु भयो, सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हाल टोल नजिकै एक घरमा छापामारी गर्दा अन्दाजी ४ लाख ५० हजार रुपैया बराबरको किराना सामाग्रीहरु बरामद भएको बताउनु भयो ा