बारा प्रहरी अबैध माछा सहित पिकअप भ्यानलाई नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा बर्दिबासबाट नवलपरासी जांदै गरेको ज १ च १५३९ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उतm पिकअपलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक भन्दाको बढी माछा लोड गरेको हुनाले थप कारवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा पठाएको डिएसपी न्यौपानेले जानकारी दिनुभएको छ ा प्रहरीले नियन्त्रणमा लिईएको माछाको मुल्याड्न एक लाख ६० हजार गरेको हो ा