डाँका मुद्दामा फरार रहेका एक अभियुतmलाई बारा प्रहरीले प्रक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो ा प्रक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतिबाग बस्ने ६१ व्र्षिय भुटा साह रहेका छन् ा कलैया जिल्ला अदालतले भुटा साहलाई डाँका मुद्दामा दोषी ठहर गर्दे १३ हजार ५ सय रुपैया जरिवाना समेत गरेको थियो ा अदालतको फैसला आएपछि साह फरार भएका थिए ा बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्क तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुतm प्रहरी टोलीले भुटालाई घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा