बारा प्रहरीले बैकिड कसुर मुद्दामा फरार रहेका एक अभियुतmलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ा बारा प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटवा बस्ने ५४ वर्षिय सिकिन्द्र कलवारलाई बारा जिल्ला अदालतले बैकिड कसुर मुद्दामा दोषी ठहर गरेको फैसला आएपछि कलवार फरार भएका थिए ा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुतm प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सिकिन्द्र कलवार घरमा लुकीछिपी बसीरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा