बीरगंज नगरक्षेत्रमा एस्पा मसाज सेन्टरको नाउँमा यौनधन्दा संचालन भईरहेको एक भरपर्दाै श्रोतको दाबी रहेको छ ा बीरगंज नगरमा मात्र पाँचवटा संचालनमा रहेको एस्पा मसाज सेन्टरमा प्राय यौनधन्दा क्रियाकलाप नै भईरहेको बताएका छन् ा स्थानिय प्रहरी प्रशासनले समय समयमा एस्पामा अनुगमन नगर्दा यौनधन्दा फस्टाएको बीरगंजवासीहरुले भने गरेका छन् ा एस्पा काउटरमा बस्ने ब्यतिmले गा्रहकलाई हेरेर मात्र सुबिधा उपलब्ध गराउने गरेका छन् ा बडी मसाजको भिन्दै चार्ज तिरेपनि अन्य चार्जको लागि युवतीहरुले गा्रहकहर सँग रकम लिने गरेका छन् ा पर्साका प्रहरी प्रमुख भएर आउनु भएका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले मसाज सेन्टरको नाउँमा यौनधन्दा सुचारु गरेका सञ्चालकहरुलाई कारवाही गर्नुपर्ने देखिएको छ ा