अबैध लागु औषध सहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ आउंदै गरेको सवारी साधनमा सवार भएका शंकास्पद ब्यतिmहरुको शरीर खानतलाशी गर्दा लागु औषध सहित दुईजना प्रक्राउ परेका हुन् ा प्रक्राउ पनैमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय गणेश घिमीरे र मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षिय बिकाश भोलन रहेका छन् ा प्रक्राउ परेका घिमीरेले शरीरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र बिकाश भोलनको साथबाट लागु औषध नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी ४५ सेट बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ ा यसैगरी अबैध लागु औषध खैरो हिरोईन सहित पर्सा प्रहरीले दुईजनालाई प्रक्राउ गरेको छ ा प्रक्राउ पर्नैमा रौतहट गुजरा नगरपालिका वडा नम्बर ३ कटानी बस्ने ३२ वर्षिय भिम बहादुर वाईवा , सोही स्थान बस्ने २५ वर्षिय मिलन तामाड रहेका छन् ा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बीरगंजतर्फ आउंदै गरेको प्र , २,०३, ००८ प १४३४ नम्बरको स्कुटीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा स्कुटरका चालक भिम बहादुर वाईवाले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोईन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मिलीग्राम बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा लागु औषध सहित प्रक्राउ परेका चार जनालाई माथी अनुसन्धान भईरहेको बताउनु भएको छ ा