नेपाली नक्कली रुपैया सहित बारा प्रहरीले एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भएको छ ा ईलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नियमित सवारी साधानलाई चेकजाँच गर्ने क्रममा हरिहरपुरबाट सिम्रोनगढ तर्फ आउंदै गरेको br 05 j 2181 नम्बरको भारतीय मोटरसाईलक शंकाको आधारमा शरीर खानतलाशी गर्दा नेपाली नक्कली रुपैया एक हजारको दरले ८ वटा सक्क्ली भारतीय रुपैया ५ सयको ३ वटा र ५ सयको साईजमा राखिएको सादा कागज २८६ वटा बरामद गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ा पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने कञ्चनपुर बस्ने ३५ वर्षिय बिनय सहनी रहेका छन् ा नक्कली रुपैया सहित पक्राउ परेका सहनीलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी खोट चलनमा अनुसन्धान भईरहेको छ ा