होली पर्वको लक्षित गर्दे बीरगंज महानगरपालिकाले अनुगमन टोली बजार अनुगमन गराउंदा ब्यापारी अंसतृष्टी भएका छन् ा महानगरले अनुगमन तिब्र बनाएपछि ब्यापारीहरुले आफनो ब्ययसाय बन्द गरेर हिड्का हुन् ा अन अनुगमन टोलिले बसपार्क एरियाको होटल , कोल्ड स्टोर र किराना पसलहरु अनुगमन गर्दा बसपार्क एरियाका विभिन्न पसल र होटलहरु बाट डेट स्पाएर भएका लिच्ची जुस , पेप्सी , लेज , कुरकुरे र बियरहरु जफत गरि नस्ट समेत गरिएको हो ा अनुगमन गर्दा बन्द गरि भागेका केही पसलहरुमा बजार अनुगमन समितीका संयोजक समेत रहेका बिरगंज महानगरका उपमेयर इम्तियाज आलमको निर्देशनमा महानगरले सिल गर्न खोजे पछि केही ब्यपारि हरु आफैले आफ्ना पसल र होटल हरु खोलेका थिए ।