अबैध लागु औषध सहित बारा प्रहरीले एक युवकलाई पक्राउ गरेर थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु छ ा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निगगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १६ टांगिया बस्ती बस्ने २७ वर्षिय अजय घलान भन्ने कान्छाराम तामाडको घरमा खानलताशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डा्रमाटोल १२०५ पिस, नाईटा्रभेट ७५ पिस र एन्टिकफ ६६ पिस बरामद भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ा लागु औषध सहित पक्राउ परेका तामांडलाई कलैया अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बताउनु भयो ा