एघार किलो लागु औषध गाँजा सहित बारा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ५४ वर्षिय बासुदेव महतो रहेका छन् ा महतो अमलेखगंज स्थित रहेका जंगलमा पैदल आउंदै गर्दा ईलाका प्रहरी कार्यालय सिमरा, पर्सा राष्ट्रिय निकुज्ज कार्यालय अन्तर्गत रहेको डम्बरपुर पोष्टबाट खटिएको नेपाली सेनाको संयुतm टोलीले शंकाको आधारमा महतोले बोकेको बोरा चेकजाँच गर्दा अबैध लागु औषध गाँजा बरामद भएको हो ा लागु औषध सहित पक्राउ परेका महतोलाई बारा जिल्ला अदालबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभएको छ ा