पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको लताकपडा बरामद गरेर थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा प्रहरीले नियमित गस्ती गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर ७ नजिकै भरिया तस्करहरुले तस्करीको सामान लिएर आउँदा प्रहरीलाई हेर्न बितिकै तस्करीको सामान छाडेर फरार भएपछि बेवारिसे अवस्थामा बरामद भएको हो ा प्रहरीले कुर्ता सुरवाल २३० पिस, टपस २६४ पिस र होलीको टपस २०३० पिस बरामद गरी ८ लाख, ३९ हजार , ४ सय रुपैयाको सामाग्रीहरु बरामद भएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ ा