सशस्त्र प्रहरी नेपाल पर्सा १३ नम्बर गणबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरेर ल्याएको भारतीय कपडा सहित २ जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा सनम श्रेष्ठले जानकारी दिनुभयो ा भन्सार छली गरी तस्करीको कपडा आईरहेको हामीलाई सुचना पाएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले भन्नु भयो, १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पर्साको बिन्दावासिनी गाउँपालिका वडा नम्बर ३ झौवा नाकाबाट दच द्दद्दह् छढछट , दच ह द्दडछण् भारतीय नम्बरको मोटरसाईकलमा लोड गरी आउंदै गर्दा ४ लाख, २५ हजार मुल्य बराबरको कुर्ता , सुरुवाल कपडा सहित दुईजनालाई नियन्त्रणमा लिइएको हो ा प्रहरीले बरामद गरेको कपडा ,मोटरसाईकल सहित तस्करीमा संलग्न रहेकाहरुलाई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी नायब उपरिक्षक सनम श्रेष्ठले बताउनु भयो ा