पर्सा प्रहरीले १ करोड , ९१ लाख, ७८ हजार, ६ सय ८१ रुपैया बराबरको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता कुमार बिक्रम थापाले भने, बिशेष सुचनाको आधारमा बीरगंजबाट काठमांडौ तर्फ जा“दै गरेको ना ६ ख ५२५४ नम्बरको मालवाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २५ चण्डालचोक स्थित रहेका सडकखण्ड नजिकै नियन्त्रणमा लिएर चेकजा“च गर्दा बिल बिजक भन्दा बढीको पावर बैंक, एयर बड्स, हार्डवेयर पार्टस, ईलेक्ट्रोेनिक्सहरु लोड गरेको भेटिएपछि उतm ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ । बिल बिजक संकास्पद भएको हुनाले ट्रकमा लोड गरिएको सामान सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको बताउनु भयो ।