बारा प्रहरीले बिभिन्न स्थानहरुबाट बिल बिजक भन्दी बढीको सामान लोड गरेको सामाग्री सहित पिकअप नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित जितपुरबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७४७१ नम्बरको पिकअपलाई नियन्त्रणमा लिई चेकजांद गर्दा लुकाई छिपाई राखेको २५०० केजी स्ट्रिम चामल नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ ा प्रहरीले उतm पिकअपमा लोड गरेको चामलको बिलबिजक नभएपछि नियन्त्रणमा लिईएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा यसैगरी बाराको सिमा्रेनगढ नगरपालिका वडा नम्बर ९ बसबरीया स्थित नजिकै भरिया तस्करहरुले टाउकोमा बोकी भन्सार छली गरी ल्याउदै गर्दा प्रहरीलाई हेर्न बितीकै ७० केजी कुखुराको मासु छाडेर तस्कर फरार भएको हो ा ा