बीरगंजको तापक्रम ४२ डिग्री सेल्सीयस भएको छ ा तातो हावा र लु चलेपछि बीरगंजको जनजीवन कष्टकर भएको छ ा लामो समय देखी बीरगंजमा अबिरल वर्षा नहुदां तापक्रम बढ्दै गईरहेको हुनाले सर्वसाधारणहरुले सावधानी अपनाउनु पर्नै बीरगंजका चिकित्सकहरुले बताएका छन् ा तातो हावाले बुढापाखा, साना बालवालिकाहरुको स्वास्थ्यमा गम्भिर असर पर्नै भएको हुनाले सावधानी अपनाउनु पर्नै चिकित्सकहरुले सल्लाह दिनुभयो ा केही दिन देखी बीरगंजको मौसम परिवर्तन हुदां एक्कासी गर्मी बढ्को हो ा तातो हावाबाट बच्नका लागी पानीको सेवन बढी गर्नु तथा घर बाहिर निस्किन्दा छाता लिएर बाहिर जान डाक्टरहरुले बताएका छन् ा