नेपाली कांग्रेश पर्साका पुर्व सभापति एवम् संबिधानसभाका सदस्य अजय दुवेद्धीलाई मातृ शोक परेको छ ा ७९ वर्षीय दुवेद्धीको आमा निर्मला देबीलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागी बीरगंज लिंकरोड स्थित रहेको श्री भवानी हस्पिटल तथा रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ा उपचारको क्रममा निर्मला देबीको आईतवार बिहान ५ बजे निधन भएको हो ा स्वर्गीय निर्मला देबीको तीन छोरा र एक छोरी छन् ा