बारामा टा्रफिक नियमको उल्लघंन गरेको १३३ सवारी साधनहरुलाई कारवाही गरिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो ा टा्रफिक प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको संयुतm आयोजनामा गरिएको टा्रफिक ब्यवस्थानपनका लागी सञ्चालित बिशेष अभियान अन्तर्गत नियम बिपरीत चलाइएका १३३ वटा सवारी साधनहरुलाई कारवाही गरी १ लाख २० हजार राजस्व संकलन गरिएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ा दुर्घटना न्युनीकरण गर्ने उदेश्यले बिशेष अभियान चलाइएको प्रहरी नायब उपरिक्षक दरिाम न्यौपानेको भनाई रहेको छ ा