बारा प्रहरीले एक ठगलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भयो ा पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बडहर्वा बस्ने ४१ वर्षीय दुर्गा साह कानुर रहेका छन् ा कानुले हत्या अभियोगमा अनुसन्धानका लागी प्रहरी हिरासतमा रहेका ब्यतिmलाई रिहा गराईदिने भन्दै अभियुक्तको परिवार सँग ६ लाख रुपैया लिएको आरोपमा पक्राउ परेका प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ा ज्यान सम्बन्धी कसुरको अनुसन्धानमा प्रहरी हिरासतमा रहेका अभियुतmलाई छुटाईदिने भन्दै अभियुतmका आफन्त सँग कानुले ६ लाख रकम लिएको र छुटाउन नसकेपछि अभियुतm परिवारले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएपछि सोही जाहेरीको आधारमा कानुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा