पुर्पक्षमा रहेका कैदीलाई रिहा गराईदिने भन्दै १७ लाख रुपैया ठगी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो ा बारा जिल्ला अदालतले अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी मुद्दामा बीरगंज कारागार चलान गरेका अभियुतmलाई रिहा गराईदिने भन्दै पिडीतका आफन्त सँग दश लाख रुपैया ठगी गरेको सोही ब्यतिmले जबरजस्ती करणी गरेको आरोपमा बारा जिल्ला अदातलले पुर्पक्षका लागी बीररगंज कारागार चलान गरेका अभियुतmका परिवार सँग ७ लाख ठगी गरेको आरोपमा बारा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेललाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ा अदालतले पुर्पक्षको लागी जेल पठाएपछि अभियुतmद्धयका आफन्तहरुले नटवरलाल पटेल सँग कहिले रिहा हुने सोध्दा अदालतबाट छिटै नै रिहा गरिने भन्दै महिना बितिसक्दा पनि अभियुतmहरु रिहा नभएपछि आफु ठगको चक्करमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा सहदेव पटेलको बिरोध जाहेरी दिएका हुन् ा प्रहरीले सोही जाहेरीको आधारमा पटेललाई नियन्त्रणमा लिई अनुसन्धान गर्दे जाँदा १७ लाख रुपैया ठगी गरेको प्रहरीको अनुसन्धानबाट हाल खुलेको छ ा ठग पटेलले अन्य ब्यतिmहरुलाई पनि ठगी गरेको हुनाले जिल्ला प्रहरी कार्यालय बारामा सहदेव बिरोद्ध जाहेरी दिने प्रहरीले आवहान गरेको छ ा