बिभिन्न मुद्दामा फरार रहेका चारजना अभियुतmलाई बारा प्रहरीले नियन्त्रणमा लिइएको छ ा लागु औषध गाँजा मुद्दामा दोषी ठहर भएका निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने ४३ वर्षीय बहादुर घलान, कलैया उपमहानगरपालिका वडा नम्बर २१ ब्स्ने ३० वर्षीय बिल्टु महरा चमारलाई लागु औषधमा अदालतले दोषी ठहर गर्दे एक वर्ष कैद र ५ हजा। जरीवानाको फैसला गरेपछि घलान र चमार फरार भएका थिएा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले घरमा लुकीछिपी बस्दै आएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताृनु भयो ा यसैगरी गाली बेईजतीमा दोषी ठहर भई फरार भएका निगगढ नगरपालिका वडा नम्बर ९ बस्ने बिष्णु श्रेष्ठ ,नेपाली नागरिता उघोग कैद १ वर्ष जरीवाना २५ हजार जरीवानामा दोषी भई फरार भएका प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय नावेद अलामलाई प्रहरीले पक्राउ गरेको होा बारा प्रहरीले बिभिन्न स्थानहरुबाट सुचनाको आधारमा चार अभियुतmलाई पक्राउ गर्ने सफल भएको छ ा