बीरगंजबाट चितवन तर्फ जाँदै गरेको बा २ ख ४१६६ नम्बरको डिब्बे ट्रकलाई अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामग्रीहरु लोड गरेको भेटिएपछि उतm ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ा उतm डिब्बे ट्रकमा राजस्व छली गरेको सामान लोड गरेको सुचना पाएको प्रहरी नायब उपरिक्षक न्यौपानेले भन्नु भयो, उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कपडा, प्याज, फ्रिज, साईकल अन्य समानहरुको श्रोत खुलाउन नसकेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बताउनु भयो ा प्रहरीले ३९ लाख , १८ हजार , ३ सय ९१ रुपैया डिब्बे ट्रक सहित समानको मुल्याड्न गरी पठाएको छ ा