लागु औषध गाँजा सहित पर्सा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २१ हनुमानचोक नजिकै सवारी साधन चेकजाँच गर्ने क्रममा चितवनबाट बीरगंज तर्फ आउंदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा सवार भएका महिला माथी शंका लागेपछि चेकजाँच गर्दा झोला भित्र हरियो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अबैध लागु औषध १० किलो गाँजा सहित मकवानपुर राक्सिरांड गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीय ईन्द्र कुमारी चेपाड्ग र सोही स्थान बस्ने फुलमाया स्याड्बो पक्राउ परेको पर्साका प्रहर िनायब उपरिक्षक कुमार बिक्रम थापाले बतानउु भयो ा गाँजा सहित पक्राउ परेकी महिलाद्धयलाई जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभएको छ ा