बिलबिजक भन्दा बढीको समान लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले भने, राजस्व छली गरी अबैध तरिकाले नेपाल भित्रयाएको हामीलाई सुतना पाएका थियौ, जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाको संयुतm प्रहरी टोलीले उतm मालवाहक ट्रकलाई खोज्ने क्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक नजिकै ना ६ ख ८०३२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको हार्डवेयर पार्ट, खुदा्र समान फेला परेपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ा प्रहरीले उतm मालवाहक ट्रकबाट ४८ लाख, ४९ हजार, २ सय , १६ रुपैयाको मुल्याड्न गरी राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको छ ा उतm ट्रक बीरगंजबाट काठमांडौ तर्फ जाने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो ा