बीरगंजको घडिअर्वा पोखरीमा नि शुल्क स्पाइरोमेट्री जाँच गरिएको छ । बिश्व अस्थामा दिवसको अवसर पारेर सिप्ला लिमिटेडले नि शुल्क स्पाइरोमेट्री जाँच गरिएको पुरुषोतम मल्लिकले जानकारी दिनुभयो ा कतिपय मानिसहरुलाई अस्थामा रोग रहेको जानकारी नहुदा भएकाले अस्थामा सम्बन्धी सचेतना फैलाउनु साथै सर्वसाधारण नागरिकहरुको अस्थामा जाँच गर्ने उदेश्यले उतm कार्यक्रमको आयोजना गरिएको सिप्ला लिमिटेडका प्रतिनिधी पुरुषोतम मल्लिकको भनाई रहेको छ । आस्थामा भएका बिरामीहरुले लापरवही नगरी समयमा नै चिकित्सकहरु उपचार गराउनु पर्ने मल्लिकले भन्नु भयो ।