सस्शत्र प्रहरी बल नेपाल १३ नम्बर गणपति किसन कर्मचार्यको सरुवा भएको छ । गुहमन्त्री रबि लामीछानेले पर्साका सशस्त्र प्रहरी उपरिक्षक कर्मचार्य संगठनको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाउंदै कर्मचार्यको सरुवा गरिएको गृह मन्त्रालयको एक अधिकारीले जानकारी दिनुभयो । ७ महिनामा नै सशसत्र प्रहरी उपरिक्षक किसन कर्मचार्यको सरुवा भएको हो । उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताल १३ नम्बरका सशस्त्र प्रहरी उपरिक्षक भएर आउनु भईरहेको छ ।