भारतको रक्सौलमा १२ वर्षीय बालिका माथी सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बिगत केहीदिन देखी तीजनाको समुहले १२ वर्षिय बालिकालाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि रक्सौलका स्थानिय वासिन्दाहरु आक्रोशित भएका छन् । भारतीय प्रहरीले एक बलात्कारीलाई नियन्त्रणमा लिई जेल पठाएको जनाएपछि अन्य दुईजना भने फरार रहेका छन् । बलात्कार गरेका ब्यतिmहरुले उतm घटना सार्वजनिक गर्याे भने नावालिकाका अभिभवाकहरुलाई ज्यान मार्ने धम्की समेत दिएका छन् ।रक्सौल प्रहरीका एक अधिकारीले प्रतिक्रिया दिए । अहिले केही नमिल्ने बताउंदै घटनाबारे अनुसन्धान भईरहेको बताउनु भयो । १२ वर्षिया बालिकाको अवस्थामा भने नाजुक रहेको परिवार एक सदस्यले जनाए ।