नेबिसंघ पर्साले बर्तमान गुहमन्त्री रबिलामिछाने लगायत सहकारी काण्डमा मुछिएका ब्यतिmहरुलाई कानुनको दायरामा ल्याउनुपर्नै भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेबिसँघ पर्साका नेता तथा कार्यकर्ताहरुले बुझाएको ज्ञापन पत्रमा गृहमन्त्री रबिलामीछाने लगायत ब्यतिmहरु सहकारी काण्डमा मुछिएको हुनाले संसदीय समितीको माध्यमबाट छानबीन हुनुपर्ने,सहकारीको रकम अपचलन गरी दुरुपयोग गर्नेहरुलाई कानुनको दायारमा ल्याउनुपर्ने जस्ता माँग राख्दै ज्ञापन पत्र बुझाएको हो ।