जनमत पार्टीको भातु संगठन बिधार्थी जनमतले बीरगंजको ठाकुरराम बहुमुखी क्याम्समा रतmदान कार्यक्रमको आयोजना गरेको छ । जनमत बिधार्थी ईकाइ संघले आयोजना गरेको रतmदान कार्यक्रममा ४ महिला सहित १९ रतmदान गरेको रतmसञ्चार केन्द्र बीरगंजका सौरभराज पांण्डेले जाकारी दिनुभयो । जनमत बिधार्थी ईकाई संघका अध्यक्ष अभिषेक झाको अध्यक्षतामा सम्पन्न भएको रतmदान कार्यक्रममा जनमत पार्टीका ओमप्रकाश सरार्फ , मुकेश दुवेद्धी लगायत नेता तथा कार्यकर्ताहरु उपस्थिती रहेको थियो ।