रुगंटा वेल्फेयर सोसाईटीले बीरगंजको एक बिधालयमा दशथान पंखा सहयोग गरेको छ । सोसाईटीले बीरगंज महानगरपालिका वडा नम्बर २१ सुखचैनामा रहेको नेपाल राष्ट्रिय गिता गजेन्द्र माबीमा दश थान पंखा सहयोग गरेको हो । सोसाईटीका कोषाध्यक्ष सुरेस रुगंटाले प्रतिनिधी पठाएर उतm बिधालयका प्रधान अध्यायपक अरबिन्दलाल कर्णलाई हस्तान्तरण गरेको सुरेस रुगंटाले जानकारी दिनुभयो । प्रचण्ड गर्मी बढेपछि बिधालयका छात्र छात्राहरुलाई पठन पाठनमा समस्या नहोस उदेश्यका साथ पंखा बितरण गरिएको हो । ा