अख्तियार दुरुपायोग अनुसन्धान कार्यालय काठमांडौबाट खटिएको टोलीले पर्सामा कार्यरत रहेका एक प्रहरी जवानलाई घुस लिएको रकम सहित पक्राउ गरेको छ ा जिल्ला प्रहरी कार्यालय पर्सामा दरबन्दी रहेका प्रहरी जवान अस्थाई प्रहरी चौकी नगवामा कार्यरत थिए भने नगवा प्रहरी चौकीको धुमुवा भएर तस्कर तथा ब्यापारीहरु सँग रकम असुल्ने काम गर्र्दे आईरहेको उनीमाथी आरोप लागेको छ ा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती प्रहरी जवानलाई शुभप्रभात टा्रन्सपोर्टबाट नेपाली रुपैया पाँच हजार रुपैया सहित रगेहात पक्राउ गरेको हो ा उनलाई मंगलवार साँझ घुस लिएको रकम सहित नियन्त्रणमा लिइएको छ ा अख्तिार दुरुपयोग अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी यसअधि जिल्ला प्रहरी कार्यालय पर्सामा दरबन्दी रहेका थिए ा