बिलबिजक भन्दा बढीको सामान लोड गरेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथैलाय बारामा पठाईएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भएको छ ा बिशेष सुचनाको आधारमा भन्सार छली गरी बीरगंजबाट कैलाली तर्फ जाँदै गरेको ना ६ ख २९०६ नम्बरको ट्रक बीरगंंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको भारतीय दुतावास सडक खण्ड नजिकै नियन्त्रणमा लिई चेकजाँच गर्दा हार्डवेयर तथा औषधी फेला परेको प्रहरी नायब उपरिक्षक थापाले भने, बिल बिजक भन्दा बढीको सामाग्रीहरु लोड गरेको तथा बिलबिजकमा पनि संकास्पद दखिएको हुनाले उतm ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बताउनु भयो ा प्रहरीले नियन्त्रणमा लिइएको ट्रक सहित सामानहरुको मुल्याड्कन ५१ लख, ८४ हजार, २ सय ५२ रुपैया गरेको हो ा